Resource
दि नेपाल पिस मनिटर वार्षिक समीक्षा, २०१७
कलेक्टिभ क्याम्पेन फर पिसद्वारा तयार पारिएको प्रतिवेदन दि नेपाल पिस मनिटर, वार्षिक समिक्षा २०१७ ले नेपाल शान्ति अनुगमन परियोजना (The Nepal Peace Monitoring Project) ले सङ्कलन गरेका सूचना तथा तथ्याङ्कहरू प्रस्तुत गरेको छ । यो एउटा विवाद र घटनाहरूको प्रकृति अवलोकन गरी नेपालमा मानव अधिकार र शान्तिको लागि योगदान दिने प्रयत्न थियो । यसले नेपालमा सन् २०१७ मा संकलित घटनाहरूको विस्तृत सिंहावलोकन गर्नुका साथै नेपालमा हिंसा र विवादको हाम्रो बुझाइ र प्रतिक्रिया सुधार्ने मुख्य प्रवृत्तिहरूको मूल्याङ्कन गर्दछ । यस प्रतिवेदनमा निर्वाचन प्रक्रिया सम्वन्धी घटनाहरू तथा राजनीतिक विवाद, नेपालमा शासन प्रणालीका चुनौती, नेपालमा संक्रमणकालीन न्यायको स्थिति र लैङ्गिक समानताका मुद्दा तथा महिला हिंसा सम्वन्धी घटना लगायतका विषयहरू समाहित छन् । यो प्रतिवेदन सन् २०१८ जुन २७ मा सार्वजनिक गरिएको थियो र तत्पश्चात नेपाली र अंग्रेजी भाषामा प्रकाशन गरिएको छ । यस प्रतिवेदनले सन् २०१७ मा नेपालका सातै प्रदेशहरूको सामाजिक तथा जनसंख्याबारेका तथ्याङ्कको सिंहावलोकनका साथै माथि उल्लिखित घटनाक्रमको प्रवृत्तिको दृष्टान्त पनि उपलब्ध गराउँछ ।
Read more about दि नेपाल पिस मनिटर वार्षिक समीक्षा, २०१७
Miscellaneous
Cambodia Business Environment Barometer 2025: Key Findings
Analysis
Strategic Environmental Assessment Scoping Study in Cambodia
Report
Access and Experiences of Care: Mental Health and Psychosocial Services and Support in the Maldives