Skip to content

Handout

सार्वजनिक नीति सम्वाद शृंखला (नेपालमा उपराष्ट्रिय शासन)

सङ्घीय शासनतर्फ रुपान्तरण प्रक्रियामा प्रकट हुने अवसर, चुनौती तथा अवरोधबारे छलफल गर्न सरकार, विकास साझेदार तथा नागरिक समाजका प्रतिनिधीहरू सहभागी हुने सार्वजनिक नीति सम्वाद शृंखला एक अनौपचारिक सम्वाद थलो हो । यस सम्वादले संघीयता कार्यान्वयन प्रक्रियामा तथा कार्य सम्पादन प्रक्रियामा बाधा अड्चन गर्ने मुख्य मुद्दाबारे सरोकारवालाहरूबीच परिस्कृत बुझाई तथा साझा धारणा निर्माण गर्न सहयोग गर्दै आएको छ । विभिन्न विषयक्षेत्र बाहेक फाउन्डेशनले कार्यक्रम अन्तर्गत निम्न मुद्दाबारे सार्वजनिक नीति सम्वादलाई सफलतापूर्वक सहजीकरण गरेको छ: स्थानीय तह पुनर्संरचनाबारेस्थानीय तथा प्रदेश सरकारहरूको आवश्यकता र लोकसेवाबीच सामञ्जस्यताबारेस्थानीय शासनमा कानुनी तथा नियमनकारी विषयबारेप्रदेश तथा स्थानीय सरकारका उल्लेख्य वित्तीय मुद्दाबारेसंवैधानिक प्रावधान र सोको कार्यान्वयनमा तहगत सरकार र सरोकारवालाहरूबीच उत्पन्न द्वन्द् निरुपणबारे

Read more about सार्वजनिक नीति सम्वाद शृंखला (नेपालमा उपराष्ट्रिय शासन)

Miscellaneous

Cambodia Business Environment Barometer 2025: Key Findings

Analysis

Strategic Environmental Assessment Scoping Study in Cambodia

Report

Access and Experiences of Care: Mental Health and Psychosocial Services and Support in the Maldives

Tatoli! A Survey of the Timorese People – 2025 Results