Resource
साझेदार नगरपालिकाको पार्श्वचित्र निर्माण
साझेदारी अन्तर्गत केन्द्रबाट प्रदेश तथा गाउँ एवम नगर पालिकाहरूमा हस्तान्तरण भएका विषय तथा अधिकार क्षेत्रमा सार्वजनिक सेवा वितरणको स्थिति अद्यावधिक गरी सूचना तथा तथ्याङ्कमा आधारित निर्णय, बजेट तथा योजना तर्जुमा गर्ने प्रक्रियालाई संस्थागत गर्न प्रतिनिधि नगरपालिकाका आधारभूत सूचना तथा विवरणहरू संकलन तथा अद्यावधिक गरी पार्श्वचित्र निर्माण गरिएको छ । यस विवरणले खारिएको योजना तथा विकास प्रक्रिया अवलम्वन गर्न सहयोग गर्नेछ, जसले सहरी सेवा प्रदानमा आइपर्ने चुनौतीहरूलाई नवीन उपायमार्फत सम्बोधन गर्न आवश्यक दीर्घकालीन सोच र लक्ष्य स्थापन गर्न सघाउनेछ ।
Read more about साझेदार नगरपालिकाको पार्श्वचित्र निर्माण
Miscellaneous
Cambodia Business Environment Barometer 2025: Key Findings
Analysis
Strategic Environmental Assessment Scoping Study in Cambodia
Report
Access and Experiences of Care: Mental Health and Psychosocial Services and Support in the Maldives