Resource
नगरपालिकाहरूबीच साझा सम्वादको संक्षेपः विद्यमान नगर शासनका मुद्दाहरूको पहिचान
साझेदारी अन्तर्गत विद्यमान नगर शासन मुद्दाहरूको पहिचान गर्ने एजेण्डासहित कार्यान्वयन साझेदार संस्था कमिटेडले १८ र १९ डिसेम्बर, सन् २०१७ मा मेयर, उपमेयर तथा प्रमुख प्रशासकीय अधिकृत सम्मिलित ११ साझेदार नगरपालिकाहरूबीच दुई दिने साझा सम्वादको आयोजना गर्यो । उक्त साझा सम्वादमा अन्य वरिष्ठ नगरपालिका अधिकारीहरू, शासन सल्लाहकार तथा सम्बन्धित सरोकारवालाहरू पनि सहभागी थिए । नेपाल सङ्घीयतातर्फ लाग्दै गर्दाका प्रारम्भिक दिनमा नगरपालिकाहरूको उपलब्धि तथा विफलता,आउँदा दिनका लागि प्राथमिकता सहितका कार्यक्षेत्र,नगरपालिकाहरूले सम्बोधन गर्नुपर्ने आवश्यकता र चुनौतीहरू रती आवश्यकताहरू र चुनौतीहरूको सम्बोधनमा रहेका बाधा अडचनहरू ।
Read more about नगरपालिकाहरूबीच साझा सम्वादको संक्षेपः विद्यमान नगर शासनका मुद्दाहरूको पहिचान
Miscellaneous
Cambodia Business Environment Barometer 2025: Key Findings
Analysis
Strategic Environmental Assessment Scoping Study in Cambodia
Report
Access and Experiences of Care: Mental Health and Psychosocial Services and Support in the Maldives