Survey
नेपाली जनताको सर्वेक्षण, २०१७
सन २०१७ मा नेपालले स्थानीय, प्रदेशि र सङ्घीय सरकारको सफलतापूर्वक निर्वाचन सम्पन्न गरी संविधान कार्यान्वयनतर्फ ऐतिहासिक कदम उठाएको छ । देश संघीय संरचनातर्फ रूपान्तरित हुने क्रममा दि एशिया फाउन्डेशनले देशव्यापी प्रतिनिधित्व हुने गरी नेपाली जनतासँग जनमत संकलन गरेको छ । यस सर्वेक्षणले राजनीतिक, सुशासन, विकास र अन्य समसामयिक विषयहरूमा नेपाली जनताको विचार वटुलेको छ । नेपाली जनताको सर्वेक्षण, २०१७ मा आधारित भएर कार्यक्रमको देहायमा उल्लेखित विवरण वमोजिमको इन्फोग्राफिक्स समेत निर्माण गरिएको छ ।इन्फोग्राफिक्स नेपाली जनताको सर्वेक्षण, २०१७ का मूल निष्कर्ष सम्मिलित इन्फोग्राफिक्ससन् २०१८ प्रश्नावलीसन् २०१७ प्रश्नावली
Read more about नेपाली जनताको सर्वेक्षण, २०१७
Miscellaneous
Cambodia Business Environment Barometer 2025: Key Findings
Analysis
Strategic Environmental Assessment Scoping Study in Cambodia
Report
Access and Experiences of Care: Mental Health and Psychosocial Services and Support in the Maldives